517 HIKES and counting

Top Stories

devendra

HIKE

शान्ति सम्झौता-हाम्रो चमत्कार

सात राजनीतिक दल र नेकपा माओवादीबीच विगतमा भएका सहमति, समझदारीहरूका आधरमा मंसिर ५ गते सरकार र माओवादीबीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । राजधानीस्थित वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा आयोजित विशिष्ट समारोहमा राज्यका तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र व्रि्रोही माओवादीका तर्फाट प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नुभयो । यही सम्झौताले एक दशक लामो माओवादी सशस्त्र व्रि्रोहको विधिवत् […]

devendra

HIKE

राजनीतिक तस्वीरहरू

कात्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न ऐतिहासिक सम्झौताको गुनगान बढ्दै गएको छ । स्वभाविक रूपमा एक दशक लामो हिंसात्मक द्वन्द्व अन्त्य गर्ने जग बलियो बनाएको यो सम्झौताबाट जनता खुशी छन् । जिम्मेवार राजनीतिक दलहरू पनि आन्तरिक प्रयत्न र आँटकै कारण यस्तो सम्झौता सम्पन्न गर्न पाएकोमा खुशी छन् । देशको सशक्त द्वन्द्वको […]

devendra

HIKE

गिरिजालाई प्यारजंगको थैली र रुक्माङ्गदको क्रान्तिकारिता

शान्ति प्रक्रिया अन्यौलमै छ तर पनि नेताहरू शान्ति वहाली हुनेमा ढुक्क छन् । आउँदो जेठमा संविधानसभाको चुनाव गर्ने सहमतिसहित घोषणा भैसकेको आधारमा नेतृत्व यति विश्वस्त देखिएको हो । हाम्रा नेताहरू मात्र होइन, नेपालमा प्रभावकारी हैसियत बनाइरहेका विदेशी मित्रहरू पनि शान्ति प्रक्रिया सफल हुनेमा विश्वस्त बन्दै गएका छन् । उनीहरूले यही विश्वासका कारण नेपालमा लगानी गर्ने […]

devendra

HIKE

आकास पाताल – पर्वको अवधिमा देखिएका राष्ट्रिय विकृति

वहुसंख्यक नेपालीका महान् पर्वहरू दशैं, तिहार, म्हःपूजा, इद र छठ सकिए । द्वन्द्वमुक्त नभए पनि नेपालीले यी पर्व शान्तिपर्ूवक मनाउन पाए । यी पर्वको अवधिमा यो स्तम्भकार पनि ढुक्कैसँग बस्यो । तर पनि व्यवसायिक एवं सचेत नागरिकको हैसियतमा यस अवधिमा भएका महत्वपर्ूण्ा घटना प्रसङ्गबारे आँखा चिम्लिने वा मौन रहने कुरा आएन । अतः तिनै घटना-सर्न्दर्भबारे […]