
Posted on
February 7th, 2008 by
Sadhana Sharma

Loading ...
” यहाँ हेर त, D2 ले Vacancy Announce गरेको रहेछ, Apply गर्ने होइन ?” क्यान्टिनमा पवित्रा र म बसिरहेका बेलामा पवनले आएर सोध्यो । “Apply!!! आहिले? पहिले Fourth year त सकौं न, अहिले नै हामीलाई कसले Job दिन्छ र?” उसलाई नपत्याउँदै हाँस्दै भनें मैले । “Apply गर्दैमा के बिग्रन्छ र? गरुँ न ” उसले भन्यो, [...]

Posted on
November 7th, 2007 by
Sadhana Sharma

Loading ...
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
मेरा सारा आफन्तको खबर बोकी ल्याउ
मेरा बाबा मलाई सम्झी चुपचाप बस्दा होलान्
ती आमाका आँखाबाट आँसुधारा खस्दा होलान्
खुशी छु म मेरो सन्देश तिमीले पुर् याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
तिहार आयो, मेरो भाइ मलाई नै सोच्दै होला
निधार खाली हुने सोची मन घोच्दै होला
आशिर्वाद छ टाढैबाट यही सम्झाउ
ए चन्द्रमा तिमी [...]

Posted on
November 2nd, 2007 by
Sadhana Sharma

Loading ...
विदेशीले सोधे मलाई ” तिम्रो देश कहाँ छ ?”
मख्ख पर्दै भनें मैले सगरमाथा जहाँ छ
उनले सोधे फेरि मलाई “कस्तो छ त्यो ठाउँ ?”
मैले भनें ” रमाईलो छ, नेपाल हो नाउँ
हामी आफ्नो देशलाई मातातुल्य ठान्छौं
आमालाई चाहिं हामी भगवान नै मान्छौं
स्वेत दन्त देखाइ देश मुसुक्क मुस्काउँछिन्
झरना, छाँगा, छहराका गरगहना लाउँछिन्
फूलबारी यो हो माया मात्र [...]

Posted on
August 24th, 2007 by
Sadhana Sharma

Loading ...
These days, we talk and hear about “NEW NEPAL” hither and thither. While adopting New Nepal, we are disposing anything that is Royal. However, during the process we might have overlooked or discarded a very inspiring and encouraging song that carries nationalism and represents all Nepalese, simply because its lyrics commends our outcast Royals too.
So, [...]

Posted on
May 13th, 2007 by
Sadhana Sharma

Loading ...
- Sadhana Sharma
म आज निकै निरास छु । हिजो बेलुकापनि आस्था अनलाइन भएकी थिइन। “मेरै कुराले रिसाएर होला नि मैले किन त्यसो भने हुँला!” यस्तै कुराहारुले आज मेरो मनमा खैलाबैला मच्चिएकोछ। “पुकार! के भो यार तलाई आज सन्चो छैन कि कसो?” निशान्तले धेरै पटक सोधिसक्यो, तर पनि हाँसिरहनु, बोलिरहनु पर्ने म आज निरास अनि चुपचाप [...]

Posted on
April 10th, 2007 by
Sadhana Sharma

Loading ...
तिमी किन नारीलाई अबला भन्छौ
नारीका चुरा लगाएका हातले पनि
सगरमाथाको टुप्पोमा झण्डा गाड्न सक्छन्
उनका गाजल लगाएका आँखाहरुले
ठूला ठूला काव्य अनि कृति पढ्न सक्छन्

Posted on
April 10th, 2007 by
Sadhana Sharma

Loading ...
It is so true that beauty lies in the eyes of the beholder. If the attitude and perception is positive, we can see everything beautiful. We can find beauty in a pimply face and plump body. Beauty is totally an abstract terminology which can not be compared. Everyone in this world is beautiful.
Being [...]