परिचय
खोज्यौ मेरो परिचय भिड अनि एकान्तमा सोध्दै हिड्यौ दुनिया लाई मेरो बारेमा खोजिनौ आफ्नो मन भित्र सोधिनौ स्पन्दनलाई सुस्तरी धड्कदैछु तिम्रो ह्रिदयमै सबेरै सितका थोपा बनि तिम्रो मुहार भिजाउने मै त हुँ गाजल बनि तिम्रा नयन सजाउने। तिम्रो ओठको कोमलता …
- Poetry
- |
- View 431 Views
- |
- 1 Comments


