Usefulness of Comprehensive Rural Development Policies in the Present Context of Rural Development in Nepal
By: Kiran Chalise
Nepal is essentially a rural country. More than 80 per cent of population live in rural areas with agriculture and allied activities as the major source of income and employment. The United Nations (UN) classifies Nepal as one of the least developed countries in the world. The country’s gross domestic product (GDP) was $5.6 billion in 2001, with an estimated per capita GDP of $240. Several factors have contributed to Nepal’s underdevelopment, including its landlocked geography, rugged terrain, ...
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
MAHASHIVARATRI AND ARMY DAY 2063 or was it 2062????? in Army's Flag
By: Praj
Today was Maha Shivaratri and Army Day 2063 or was it 2062 or may be both. I have something very interesting to share.I was enjoying the sunshine this afternoon when I noticed two army choppers flying in the sky,both these choppers were carrying some kind of a flag,the first chopper had a flag where it was written " MAHA SHIVA RATRI AND ARMY DAY 2007" in English which was ...
Times Viewed
Continue
|
Comments (15)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
First Time in Nepal: KU(Kathmandu University) signs an MOU with Mercantile for Research Activities of its students
By: Lava Kafle
KU Dean of Engineering Dr. Bhola Thapa signed an Memorandum of understanding (MOU) with Sanjeeb Raj Bhandari ( Mercantile) for joint venture on KU Students’ Research in Handwriting Recognition of Nepali language as KeyBoard is the greatest hindrance to common people (thought of Sanjeeb Raj Bhandari), and Mercantile distributed necessary hardware as well to KU for nurturing the project.
I was invited by KUAA(Kathmandu University Alumni Association) to attend a seminar addressed by Nepal's 5 ...
Times Viewed
Continue
|
Comments (25)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
The Interview Process in so called reputed Soaltee hotel
By: Lava Kafle
This is a story of one energetic enthusiast who recently applied to Soaltee's Casino Financial Assistant position and went for the interview.
First thing he noticed:
1. The current employees had to present suitable candidates for interview process. One interviewee was absent. Now the absentee's Father/Mother/Guradian had to stay for the Ward's interview. I have never known any references in this universe where any Relative/Guardian/parent stays for Ward's Interview. If Father/Mother/Guardian ...
Times Viewed
Continue
|
Comments (3)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
Christmas: Inside Story>>BirthDays are not Significant?
By: Lava Kafle
Why we celebrate birthdays? Record them for historical purposes and celebrate BirthDays say Christmas. We celebrate the day in the cold season of the year hoping to get look at that star that appeared at the time of HIS birth. Why people do not know when Goddesses were born or Mary was born? What is birth? Why you were born?
Times Viewed
Continue
|
Comments (4)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
नारीकै पक्षमा डम्फु - डा. कृष्णबहादुर रानामगर
By: Administrator
पाठक मञ्चमा साँखुकी लुमन्ती श्रेष्ठले लेख्नुभएको 'लौ सुनौं कारुणिक आवाज' -२७ मंसिर) शीर्षक लेख पढ्दा म कलम समाउन बाध्य भएँ ।
'जग्गा बेचेर खान नपुगेपछि मेरो कपडासमेत बेच्न बाँकी राखेनन्' भनेर उहाँले तारा आचार्यको ब्यथा लेख्नुभएको रहेछ । तर गुल्मीकी ५७ वषर्ीया खिमकुमारीले अत्यधिक मादक पदार्थ सेवन गरी काठको आग्लोले हानेर श्रीमान् मानबहादुर सिंजालीलाई खुत्रुक्कै पारेको तथ्य लेख्न किन बिर्सनुभएको ? रक्सी, गाँजा सेवन गर्ने पतिलाई 'बौलाहा दानवीय चरित्र' को संज्ञा दिने लेखिकासँग मेरो प्रश्न छ- 'मादक पदार्थ सेवन गरेर आफ्नो पतिलाई सीधै यमराजकहाँ पठाइदिने पत्नीलाई के संज्ञा दिनुपर्ला ?' घरपरिवारमा हिंसा र आतंक मच्चाउन श्रीमतीहरू श्रीमान्भन्दा कम छैनन् ।
आफ्नै अफिसमा हराएको सामान खोज्दै जाँदा गंगारामको टेबुलमा पुगेँ । खेस्रा कागजमा लेखिएको रहेछ-
'भारतीय सारी किन्दिऊँ भने मुखै बाङ्गो ।
हङकङ बैंककको किन्दिऊँ भने आफैं नाङ्गो ।।'
Times Viewed
Continue
|
Comments (3)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
कहु वस्ताद, ठीकै बोलै छी न – 3
By: गुणराज काफ्ले ‘शाण
सबके दिमाग 'डलर' ने ग्रस्त करलेलेछी -
हेलो विवेकजी ! के छ हालचाल - साच्ची तपाईको छोरा पढ्न जाँदैछन् रे हैन - मेरो छोराले हैरान पारिरहेको छ । कैले कता जाने ट्याक्कै भिसा पाइन्छ रे भन्छ कैले कता ! ए बाबा, यहीं पढ् न, विदेशबाट त यहाँ पढ्न आउँछन् भने तँ अन्यत्र जाने कुरा नगर भनेको, मान्दै मान्दैन । यहाँ आफ्नो आन्द्रा भुँडीको लेखाजोखा घर, जगा, बैंक ब्यालेन्स, आम्दानी, तेस्को श्रोत, मोटर, ट्रक आदि इत्यादि र अनि त्यो अनुसार कर तिरेको छ छैन - आदित्यादि सम्पूर्ण खुलासा गराउँदा पनि यहीं डल्लिएर बस्नु परेकोले कैयौंको हाल बेहाल भैरहेछ । लौ भिसा पाइन्छ भनेर दौडधुप, जेथा जमानी, कर बुझाउने सम्पत्ति र आयश्रोत नभए पनि एताउताबाट तानतुन पारेर कर बुझाएर लागिपर्दा पनि हिस्स पर्नुपरेको छ भन्ने सुन्नुपरिरहेछ । आफ्नो आम्दानीले पुग्ने यहीं जे जुन विषय पढेर आफ्नो खुबी देखा'न, अनि तेस्ता खुबी भएकालाई स्वतः आफ्नो देशमा गएर केही त सिकाइदिनुस् भनेर तिनै भिसा नदिने विदेशी नै घरैमा लम्पसार पर्न आउँछन् भन्छु तर यी अचेलका केटा भने तेसै पनि विज्ञापन हेरेकै भरमा दौडिरहेछन् ! म त दिक्क भैसकें । ऐलेसम्म भीसा निम्ति सयौं दर्खास्त र फाराम भरेर कैले कुन दूतावास कैले कुन दूतावासमा बुझाइसकियो भन्या ।
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
शान्ति सम्झौता-हाम्रो चमत्कार
By: Devendra Gautam
सात राजनीतिक दल र नेकपा माओवादीबीच विगतमा भएका सहमति, समझदारीहरूका आधरमा मंसिर ५ गते सरकार र माओवादीबीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । राजधानीस्थित वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा आयोजित विशिष्ट समारोहमा राज्यका तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र व्रि्रोही माओवादीका तर्फाट प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नुभयो । यही सम्झौताले एक दशक लामो माओवादी सशस्त्र व्रि्रोहको विधिवत् अन्त्य भयो । हतियारको राजनीतिको अवसानसँगै जनताले दिगो शान्तिको आशादिप प्रज्ज्वलन गरे ।
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
संविधानसभा रोकिन सक्छ – कोइराला
By: रामकुमार एलन
नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संबिधानसभाको निर्बाचन स्थगित हुनसक्ने बताउनु भएको छ ।
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
बसमालिकमाथि आक्रमण, दुई घाइते, आठ पक्राउ
By: रामकुमार एलन
बसको रुटको विषयलाई लिएर आइतबार दिउँसो एक बस मालिकलाई कुटपिट गरी घाइते बनाउने आठजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
बर्तमान परिप्रेक्ष्यमा सार्थक एवं दीगो शान्तिका लागि सहकार्य
By: Mathura Shrestha
आठ् दलबिच राजनैतिक सहमति भैसकेको अवस्थामा नेपाल सरकार र ने.क.पा. (माओबादी) बीच संपन्न हुन गैरहेको वृहत राष्टिय शान्ति सम्झौताको पूर्व दिवसको अवसरमा शान्तिका लागि सहकार्य सजिलो हुने धेरैका अपेक्षा स्वाभाबिक नै छ । तर साथसाथै सम्पूर्ण जागरुक लोक, राजनैतिक पार्टी ब्यक्तित्व, नागरिक समाज, मानवअधिकार रक्षक, संचार-संजाल, युवा बिद्यार्थि, मजदुर किसान, पेशागत संगठन, राष्ट्रसेवक एवं सम्पूर्ण राज्यसंयन्त्रहरूका निमित्त भने झन् चनाखो, झन् सशक्त र अझ बढी प्रतिबद्ध भएर शान्तिका लागि सहकार्यमा लागि परिरहनु अपरिहार्य भएकोछ । शान्ति कुनै पनि बेला र स्थानमा स्वतः उपज हुने र रहीरहने बस्तु होईन, नीरपेक्ष पनि होईन । बहुसंख्यक लोक र मानवसमाजले विद्यमान द्वन्द्व अन्तरद्वन्द्वहरूलाई सार्थकएवं दीगो शान्तिमा समग्र रुपान्तरण गर्न सुसूचित निर्णयगरी राजनैतिक तथा सामाजिक प्रतिबद्धतासाथ मन, वचन र कर्मले गरिने सकृय सहकार्यबाट आउने माहोल भने पक्कै हो । तसर्थ सार्थकएवं दीगो शान्तिका लागि हामि सबै सरोकारवालाहरू निम्न पाँच कुराहरूमा एकजुट भएर सहकार्य गरी रहनुनै परेकोछ ।
Times Viewed
Continue
|
Comments (3)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
राजनीतिक तस्वीरहरू
By: Devendra Gautam
कात्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न ऐतिहासिक सम्झौताको गुनगान बढ्दै गएको छ । स्वभाविक रूपमा एक दशक लामो हिंसात्मक द्वन्द्व अन्त्य गर्ने जग बलियो बनाएको यो सम्झौताबाट जनता खुशी छन् । जिम्मेवार राजनीतिक दलहरू पनि आन्तरिक प्रयत्न र आँटकै कारण यस्तो सम्झौता सम्पन्न गर्न पाएकोमा खुशी छन् । देशको सशक्त द्वन्द्वको अन्त्य र नयाँ भविष्यको सङ्कल्प २३८ वर्षेखि राज्य चलाएको राजतन्त्रको हस्तक्षेप, संलग्नताबिना गर्न पाएकोमा आठ राजनीतिक दलको राजनीतिक विजय नै हो जसलाई 'राजा मान्ने'हरूले पनि स्वागत नै गरेका छन् ।
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
कहू वस्ताद ! ठीकै बोलै छी न 2
By: गुणराज काफ्ले ‘शाण
जनता र देशप्रतिको धारणा 'शून्य' त हैन
- ओहो ! नमस्कार ! आहाँ तो सवदिन नैराश्यताका वात उत करके आइल रहल्छि, अब तो भेइगेली न शान्तिका मूल्यवान सहमती पर हस्ताक्षर । कुछ तो आशा तो होगेली, कि हो -
- खै - के हो, के हो !! जो जतिखेर माथि पुग्छन् अथवा माथि पुग्ने खुड्किलो टेक्न पाइला उचाल्छन् तिनेरुका वार्ता, भाषण, वक्तव्यहरू मीठा, स्वादिला, रुचिकर, भरोसायुक्त नै लाग्ने हुन्छन् । तर माथि उक्लेर आसनमा विराजमान हुन्छन् अनि पहिले बोलेका कुरा सम्पूर्ण नै टुकुचामा बग्ने गर्छन्, चाहे जो कोही होस् । तपाइँलाई विश्वास लाग्दैन भने भूगोल पार्कको शिलापत्र, ०७ सालदेखि ०४६ सालसम्मका सरकारहरूका भाषण, वक्तव्य, संविधानहरू, ०४६ साल यताका सरकार र संविधानका शब्दावलीहरू हिजोआज भैरहेका भाषण वक्तव्यहरूले सँधै एउटै रट लगाइरहेका देखिन्छ- 'जनताको हितका लागि, देश उच्च शिखरमा पुर्याउनका लागि' भनेर । तर यथार्थ हेर्नुस त - अनि केका आधारमा आशा र विश्वास गर्नु - कृष्णप्रसाद भट्टर्राईले १० वर्षा नेपाललाई सिंगापुर बनाइदिने, अनि तीन वर्षभत्र मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने सम्मको सपना बाँड्नु भएजस्तै फेरि प्रचण्डजीले १० वर्षा नेपाललाई एशियाली समृद्धशाली देशभन्दा माथि पुर्याउने सपना बाँड्दै हिंड्नु भएको देखिन्छ । यसको आधार गणतन्त्र घोषणा र राजालाई ठ्याक लाउने रे । के त्यति गर्देमा उहाँले भनेको पुग्छ - आधार र टेक्ने ठाउँको कुनै अत्तोपत्तो छैन, गफमात्र हाँकिदिने हामी जस्ता अधमरा निरिह गरिव जनताका अगाडि -
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
दोहा दुर्घटनामा तीन नेपालीको मृत्यु
By: EverestUncensored Correspondent
दोहामा मंगलबार विहान भएको एक बस दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा श्री शान्तीचोक शिवमन्दिर झापछौर ३ गुल्मी निवासी यामबहादुर हमाल, कटुन्जे हसारे धादिङ्ग निवासी सोमबहादुर गुरुङ्ग तथा बाग्लुंगका थापप्रसाद सापकोटा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै नेपाल कतार डट कमले जनाएको छ ।
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
कहु वस्ताद, ठीकै बोलै छीन -
By: गुणराज काफ्ले ‘शाण
हमरे से तेल निकालके अपने को मालीस !
- नमस्कार ! नमस्कार ! अब त हाम्रा चाडवाड- दशैं तिहार छठ र रमजान पनि सकिए अर्को वर्षम्मका लागि । आगुमसम्म बाँचियो भने फेरि मिली जुली मनाउँला । कसो दशरथ भाइ -
- हाँ, वात तो ठीक ही छी पर मरजानेवाली मत ठीक नलग्लै । काहे लागि ऐसन वात वतियाऔछी - अब तो देश में शान्ति आएवाला हि लगैछी । कि करु पर्र्सों सामेरवाने ओ मोटका छी न, उसको कोनो ने अपहरण करलेली । विचारे ओ गाउँके जो कोइका खेत तमाए लागि बलवान रहेगेले थिन् । जब काम जवरजस्त करतै तो १ किलो चावर भि तो हजम करे सकै छि न - तुम हम तो परव भर भी खाए नसकैछी तो हमरे काम भी तो हल्का फुल्का रहवेकरैछी । कि हो -
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
गिरिजालाई प्यारजंगको थैली र रुक्माङ्गदको क्रान्तिकारिता
By: Devendra Gautam
शान्ति प्रक्रिया अन्यौलमै छ तर पनि नेताहरू शान्ति वहाली हुनेमा ढुक्क छन् । आउँदो जेठमा संविधानसभाको चुनाव गर्ने सहमतिसहित घोषणा भैसकेको आधारमा नेतृत्व यति विश्वस्त देखिएको हो । हाम्रा नेताहरू मात्र होइन, नेपालमा प्रभावकारी हैसियत बनाइरहेका विदेशी मित्रहरू पनि शान्ति प्रक्रिया सफल हुनेमा विश्वस्त बन्दै गएका छन् । उनीहरूले यही विश्वासका कारण नेपालमा लगानी गर्ने बेला यही हो, अब ढिला गर्न हुँदैन भनेर सक्रिय भएका छन् । ढिलो गरे लगानीको अवसर अरुले नै उम्काउलान् भन्ने कतिपयलाई परिरहेको छ । यो स्थिति खुशीको कुरा हो ।
Times Viewed
Continue
|
Comments (0)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
गजल
By: Mabi Singh
काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न निल्नु न थुक्नु अमृत घांटि सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिउंदो जाग्दो सामु बुढो गिद्द पर्खि रह्यो ।
एकै पटक मात्र मर्छु भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
डुब्नु उत्रनुको दोसाँधको जहाज देखी
बेदनामा समुन्द्री सतह चर्कि रह्यो ।
सुनामीले सोत्तर पारेको आँगनमा
पानी तर्काउन जमीन फेरी थर्कि रह्यो ।
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
गजल
By: Mabi Singh
काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न निल्नु न थुक्नु अमृत घांटि सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिउंदो जाग्दो सामु बुढो गिद्द पर्खि रह्यो ।
एकै पटक मात्र मर्छु भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
डुब्नु उत्रनुको दोसाँधको जहाज देखी
बेदनामा समुन्द्री सतह चर्कि रह्यो ।
सुनामीले सोत्तर पारेको आँगनमा
पानी तर्काउन जमीन फेरी थर्कि रह्यो ।
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
आकास पाताल - पर्वको अवधिमा देखिएका राष्ट्रिय विकृति
By: Devendra Gautam
वहुसंख्यक नेपालीका महान् पर्वहरू दशैं, तिहार, म्हःपूजा, इद र छठ सकिए । द्वन्द्वमुक्त नभए पनि नेपालीले यी पर्व शान्तिपर्ूवक मनाउन पाए । यी पर्वको अवधिमा यो स्तम्भकार पनि ढुक्कैसँग बस्यो । तर पनि व्यवसायिक एवं सचेत नागरिकको हैसियतमा यस अवधिमा भएका महत्वपर्ूण्ा घटना प्रसङ्गबारे आँखा चिम्लिने वा मौन रहने कुरा आएन । अतः तिनै घटना-सर्न्दर्भबारे केही चर्चा गरौं ।
स्रोत: नयाँ करेंन्ट साप्ताहिक - Vol 24, Issue 23
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
शेरचनका कर्तुत र नैतिकताको प्रश्न
By: EverestUncensored Correspondent

उपप्रधानमंत्री अमिक शेरचनको नेतृत्वमा रहेको जनमोर्चा नेपाल फेरी फुटेको छ। फुटपछि अब जनमोर्चा नेपाल तीन टुक्रामा बिभाजित भएको छ । छ जना सांसदको बलमा माओवादीको आड् लिएर उपप्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि पड्काउन सफल भएका अमिक शेरचनसँग अब एक जना सांसद लिलामणी पोखरेलको मात्र समर्थन रहेको छ । यसअघि जेठमा चित्रबहादुर केसीको समूह अलग्गिएको थियो । विभाजनपछि जनमोर्चाका ६ सांसदमध्ये केसीसँग उनी आफैँ, डिलाराम आचार्य र हरि आचार्य सहित तीन सांसदहरुको समर्थन रहेको छ । हालै बिभाजित भएर चित्रबहादुर आलेको नेतृत्वमा 'जनमोर्चा नेपाल राष्ट्रिय सम्मेलन केन्द्रीय समन्वय समिति' गठन गरेको समुहसँग परि थापा र नवराज सुवेदी गरि दुई संसदहरुको समर्थन रहेको छ। तर पार्टीलाई फुटाएर पनि तिनै पक्षले एउटै नाम जनमोर्चा नेपाल नै प्रयोग गर्दै आईरहेका छन । यसरी 'जनमोर्चा नेपाल' को नाममा अब चित्रबहादुर आले, अमिक शेरचन र केसीले नेतृत्व गरेका तीन दल बनेका छन्।
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
राजाद्वारा रायमाझी आयोगलाई बयान दिन अस्वीकार
By: EverestUncensored Correspondent

राजा ज्ञानेन्द्रले जनआन्दोलनमा भएका दमनका बारेमा छानबिन गर्न गठीत उच्चस्तरीय जांचबुझ आयोगलाई तोकिएको समयभित्र बयान दिन अस्वीकार गरेका छन । जनआन्दोलनमा भएका दमनमा तत्कालीन मन्त्री परिषद अध्यक्षको रुपमा राजाको भूमीका बारे प्रष्ट पार्न भन्दै रायमाझी आयोगले राजालाई गत बुधबार प्रश्नसहितको पत्र पठाएको थियो ।
निर्धारित समयमा दरबारको प्रतिक्रिया प्राप्त नभएपछि आयोगले राजाबिरुद्ध थप कदम भने नचाल्ने भएको छ । उसले सबुत प्रमाण र अन्य व्यक्तिहरुको बयानको आधारमा दोषी व्यक्तिलाई करवाहीको सिफारिशसहित् प्रतिवेदन बुझाउने बतएको छ । आयोगले कात्तिक दश गते सम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ । प्रतिवेदन तयार गर्न आयोग पदाधिकारीहरु राजधानी बाहिर गोप्य ठाउँमा जाने बताएको छ ।
Times Viewed
Continue
|
Comments (2)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
मंगलबार: पहिलो लोकतांत्रिक आम हड्ताल
By: EverestUncensored Correspondent
लोकतंत्र स्थापनाको झण्डै छ महिनापछि उद्योग व्यवसायीहरुले मंगलबार देशव्यापी रुपमा आम हड्ताल आह्वान गरेका छन । बन्दले जनजीवनमा सामान्य असर पारे पनि राजनितिक पार्टीहरुले आयोजना गर्ने बन्दहरु भन्दा धेरै कम प्रभाव देखिएको छ । काठमान्डौमा निजी र सार्वजनिक सवारी साधनहरु केहि पातलो रुपमा चलिरहेका छन । भित्रि गल्लीहरुमा दोकानहरु पूर्ण रुपमा खुलेका छन भने प्रमुख बजार क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा खुलेका छन ।
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
ज़नमोर्चा नेपाल फेरि बिभाजित
By: Indra Dhoj Kshetri

नेपालि कम्युनिष्ट आन्दोलनका प्रखर दार्शनिक नेता मनिने मोहन बिक्रम सिंहको पार्टि चार चिरामा बिभाजित भएको छ । लामो समयदेखि आन्तरिक बिबाद झेल्दै आइरहेको जनमोर्चा नेपाल औपचारिक रुपमै बिभाजनको संघारमा आइपुगेको हो । नेकपा एकताकेन्द्र र नेकपा मसालबिच 2058 सालमा पार्टि एकिकरण हुदा तिनका चुनाबि मोर्चाहरु क़्रमश सम्युक्त ज़नमोर्चा र रास्ट्रिय ज़नमोर्चा मिलेर ज़नमोर्चा नेपालको निर्माण भएको थियो । माओबादिलाइ हेर्ने द्रिश्टिकोणमा भिन्नता रहेका बखतनै एकिकरण भएको सो पर्टिमा सो अंतर्बिरोध पछिल्लो समयमा चर्किएको थियो । सो अंतर्बिरोध संगसंगै प्रतिगमन बिरोधि आन्दोलनका बखत अन्य छ दलसंग मिलेर जाने वा पार्टिले आफ्नै आन्दोलन गर्ने भन्ने सवालमा पनि पर्टिभित्र बिभाजन देखिएको थियो । पुर्ब एकताकेन्द्र पक्षका अमिक शेरचन र प्रकाशले माओबादिसंग आठ बुदे सहमति गर्न महत्त्वपुर्ण भुमिका ख़ेलेपछि स्पश्टरुपमा पुर्ब मसाल पक्षिय मोहनबिक्रम पक्षले तेसका बिरुद्ध बिद्रोह गरेको थियो । ज़नआन्दोलन सफल भैसकेपछि सरकारमा सामेल हुने वा नहुने भन्ने सवालमा पनि दुइ गुटबिच मतभिन्नता आएको थियो । अमिक शेरचन सरकारमा जाने र परि थापालाइ सँसदिय दलको नेता चुनिएपछि मोहन बिक्रम पक्षले बुटवलमा एक भेला गरि ज़नमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन र सँसदिय दलका नेता परि थापालाइ हटाएर दुबै जिम्मेवारि चित्र बहादुर क़ेसिलाइ दिने निर्णय गरेको थियो ।
Times Viewed
Continue
|
Comments (1)
|
TrackBacks (0)
Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!