बाँच्न देऊ नारीलाई
By: Sadhana Sharma
April 10, 2007 | Join the discussion (3)
Times Viewed
तिमी किन नारीलाई अबला भन्छौ
नारीका चुरा लगाएका हातले पनि
सगरमाथाको टुप्पोमा झण्डा गाड्न सक्छन्
उनका गाजल लगाएका आँखाहरुले
ठूला ठूला काव्य अनि कृति पढ्न सक्छन्
उनका पाउजु लगाएका कोमल पाउले
चन्द्रमालाई लत्याउनपनि सक्छन्
तब तिमी किन स्त्रीजातिलाई असक्षम भन्छौ
शारीरिकरुपमा कमजोर छिन् भन्लाउ
कराँते र तेक्वान्दोमा पदक ल्याउने उनी नै छन्
बौद्धिक रुपमा पिछडिएकी ठान्लाउ
घर धान्दै बाहिरी काम सारा भ्याउने उनी नै हुन्
तब तिमी किन वाहियात नियम बनाउँछौ,
हेप्न अब बन्द गर बेरङ्ग भनी विधवाहरुलाई
बिन्ती छ परिष्कार गर छाउपडीजस्ता प्रथालाई
अनि बहिस्कार गर दाइजो र अंशका विवादहरुलाई
स्वतन्त्र भई अब बाँच्न देउ नारीलाई
खुला हावामा स्वच्छ सास फेर्न देउ नारीलाई ।।
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/482Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
Comments
OK! Live 100 years. Who stopped you? This is just unnecessary wining. I am tired of women's wining from home, school, college to office. Go home - wife is wining; go office - one of the lady co-worker is wining; everywhere women are wining. We all men will die and you women live 100 years. Then how boring life becomes without men.
By: Live 100 Years | April 11, 2007 12:31 PM
यो कमेन्ट लेख्ने केटोले स्वास्नीको नराम्रो धुलाइ भेटेको जस्तो छ। दुइ चारवटी पोइ पिट्ने केटीहरूले सबैलाई गाली पारे।
By: Kanchha | April 11, 2007 10:30 PM
Girl said by writer got tekwando Medal, could not resist passion, became pregnant, thrown from another round, country nose broken.
By: tekwandoMedal | April 12, 2007 05:04 AM