Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« How safe is ceremonial monarchy? | Main | Management Lesson: The Law of Diminishing Returns »

तिम्रो सानो प्रयासको छोटो जमर्को


By: Vishnu Kshettri

November 21, 2006 | Join the discussion (1)   Times Viewed

तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन

मायाको आभास सृजन गरीदिंदा
तिमी रित्तो हुनु पर्दैन
प्रेमको जुक्ती र शक्ती सम्प्रेशण गर्दा
तिमी निरीह बन्नु पर्दैन
वैयक्तीक विचारको अतीक्रमण बन्दगर्दा
तिमी रुस्ठ रहनु पर्दैन

तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन

संकीर्ण बिचार र निरुत्साहीत हठ
छाडीदिंदा तिमी कुरुप बन्नु पर्दैन
मुक्त कंठमा कसैको प्रसंशा समेट्दा
तिमी तितो बन्नु पर्दैन
स्वच्छ नयंले तस्बीरहरु
कैद गर्दा तिमी रित्तो रहनु पर्दैन

तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन




TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/237

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

Wonderfully positive attitude. Surely, a human being is very jealous of others' progress. They have to overcome it and praise for the good thing. Such attitude will help ease the life of human beings in this material world.


Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.