तिमी म र समय ...
By: Binaya Neupane
August 15, 2006 | Join the discussion (0)
Times Viewed
जीबनको सुरुवात …
पढाए लेखाए र लाएक वनाए…
अन्दकारवाट उज्यालोतिर डोराए...
माया ममता र सीप जगाए...
दुधे वालकलाई लक्का बनाए...
जीबनको मध्यमा …
जानयो बुज्यो र सक्छ्यम बन्यो...
मन मनै साथी चुन्यो...
घुम्यो फिर्यो र घर वनायो...
ऑखा भरी सपना सजायो...
जीबनको अंततह …
गुन्यो बुन्यो अनी माया ☻बसायो...
ह्रदय भरी लास जलायो...
के पायो के गुमायो...
अब मनलाई ब्रम्हनालमा सुतायो...
♀ ♂ ?☺
तिमी म र समय ...
कहाँ पायो र के गुमायो... ?
अब मनलाई ब्रम्हनालमा सुतायो...
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/75Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!