Home About UsContact Us
...illuminating the fog that surrounds us
Archive :

Regd. Bloggers
(37)
(28)
(27)
(27)
(25)
(17)
(16)
(15)
(12)
(11)
(9)
(6)
(5)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
Be a Blogger
« Kathmandu University Almuni Association(KUAA) First Reunion | Main | A conversation with a preacher »

बसमालिकमाथि आक्रमण, दुई घाइते, आठ पक्राउ


By: रामकुमार एलन

November 26, 2006 | Join the discussion (1)

बसको रुटको विषयलाई लिएर आइतबार दिउँसो एक बस मालिकलाई कुटपिट गरी घाइते बनाउने आठजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।


उनीहरुलाई हेटौँडाबाट हाँडीखोला गाउँ विकास समितिको मकरीरुटमा चल्ने यात्रुबाहक बसका मालिक बाबुराम थापालाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले नियंत्रणमा लिएको हो । थापाको आँखा र टाउकोमा चोट लागेको छ । घटनामा भीमफेदी बस्ने भक्तबहादुर लामा पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिटमा संलग्न गोवर्धन रानामगर, संजय लोप्चन, राजु लामा, बृहस्पति लामा, सरोज लामा, लबिन लामा,बिनोद लामा र बिरु लामा र उनीहरुले प्रयोग गरेको ना २ ख १२८३ नम्बरको बसलाई नियन्त्रणमा लिएको छ ।
बसरुटको बिषयमा कुरा नमिल्दा नारायणी यातायात ब्यवसायी संघको मुख्य कार्यालय अगाडि नै आठजनाले थापा र लामालाई कुटपिट गरेका थिए ।



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/250

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

It is our society which does same thing over and over again. Syndicates of BUS always repress the efficient and faster Micro bus, and they fight between themselves because they never want others to live by doing independent business, they just want to earn themselves, totally undemocratic and rudimentary idea. It reflects that Nepali mentality will have real democracy only after 100 years because so many brains need to be washed of negative/bitter/self indulgent principles.


Post a comment






Recent Comments

Recent Posts
Visitors: