Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« Unabsorbed Energy | Main | Poor negotiation skills among the Nepalese officials »

बहिस्कृत


By: Kapil Raj Pandey

June 24, 2007 | Join the discussion (0)   Times Viewed

तिम्रै अहँकार जोगाउन म नै तिरस्कृ्त
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

उपस्थितिको महत्व आँखामा देख्दा पागल हुन्थे
आज बेवास्थाको सुचिमा पहिलो म नै पुरस्कृत
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

झाल झेलमा पनि म माया नै देख्थे
आज अघाएरै मुक्ती मागे म नै अस्विकृत
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत


मैले गरे सुरु अनत्यको समझदारी दुबइको थियो
आज त्यही फैसला चित्त बुजेन म नै अनिर्नित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

प्रेममा प्राप्ती ले मात्र बिजयि बनाउदैन भन्थे
आज पाएर पनि गुमाउदा तिमीलाई म नै पराजित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

तातो सासमा चेलेकोथ्यो धड्कन बिछोडमा पनि
आज हराएछ सुगन्ध मेरो म नै बिसर्जित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत
तिम्रै अहँकार जोगाउन म नै तिरस्कृ्त



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/555

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.