Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« Beantown | Main | An Appeal to Our Fellow Patriots Concerning Nepal’s grave and deteriorating situation »

सायद


By: Kapil Raj Pandey

April 22, 2007 | Join the discussion (1)   Times Viewed

किन हुँदैछ छटपटि मनमा आज
भावनाहरुको युद्ध् हुँदैछ सायद
किन एक्लै रुन् मन लागर्दैछ आज
मनले मै बिरुद्ध षड्यन्त्र गर्दैछ सायद

पग्लेर आँफै शुन्यातामा डुब्न चहान्छु आज
मौनतको बाँध् फुट्ने डर लाग्दइछ सायद
त्यागेर तिम्रो यादलाई टाढा जान चहान्छु आज
आफ्नै अस्तित्व मेटाउने रहर् जाग्दैछ सायद



घ्रिणा गर्न चहान्छु तिमीलाई आज
आजीवन घ्रिण्रित् भएर बाच्नु पर्नेछ सायद
अवास्तविक्र चरित्र ओडेर बिदा माग्दैछु आज
वास्तविकताले भने तिमीलैनै माग्नेछ सायद

सदैव डुब्न चहान्थे मुक्तिको माग गरे आज
नमिलोस् त्यो पनि आजीवन छटपटाउनेछु सायद
कल्पनाको संसारमा खोज्दैछु आफुलाई आज
यथार्थ् देखि भागने वहाँना हो यो सायद

गुम्सिएका सारा भाव उम्लिएर आउँदैछ आज
आशु झार्ने आँखा पनि बन्द् भएछ सायद
दिनमा पनि अन्धकार् देख्दैछु आज
मेरो सुर्य मध्यानहमा डुब्दैछ सायद



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/493

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

Haina ko ho tyo jas ko naam ma yestari kavita phrasphooton bhai ra chha timro kanchha


Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.