Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« People's SAARC and Women’s Issues | Main | LIFE THROUGH A TEMPO »

हिजो र आजको म


By: Kapil Raj Pandey

April 03, 2007 | Join the discussion (3)   Times Viewed


हिजो जंगलमा पसेर बन्दुक् को राजनीति गर्थे म
आज शहरमा बसेर नयाँ नेपाल बनाउदै छु
हिजो बेहिसाब रगतको खोला बगाउँथे म
आज उहि रगतले प्रगतिपथ को बाटो सजाउँदै छु


हिजो कलम हुनु पर्ने हातमा बन्दुक थमाउथे म
आज आएर मानवाधिकारको प्रश्न उठाउँदै छु
हिजो हाम्रो रक्तरन्जित इतिहँसले नयाँ आकार बनाउछ भन्थे
आज आएर सपथ ग्रहणका साथ त्यसको लाश जलाउदै छु

हिजो गल्ती गर्नेले सजाय पाउनु पर्छ भन्थे म
आज आफ्नै भुल लाई पनि दरबारको मोहर लगाउदैछु
हिजो समानताको धरातल कोरदै हिड्थे म
आज उहि रेखालाइ ...


लचकताले बङ्गाउदैछु

हिजो प्रकृतिको निस्चल्ताको निर्मम हत्या गर्थे म
आज त्यसैको संर्क्षकको पदमा बस्न पाँउदा रमाँउदै छु
हिजो हथियारको आडमा तिम्रै घरमा बाँस् र गांस् माग्थे म
आज म बिनम्रताका साथ त्यही दैलोमा भोट माग्न आउँदैछु

नलगोस् अन्यथा यि हुन केवल मेरा मनका उद्वेगहरु
सोचे गरौ उपयोग म पनि लोकतन्त्रका फाईदाहरु
अवश्य हुन्छ क्रान्तिमा कतै केही गल्तिहरु
तर फेरी नपरोस् रुन ओभएका यि आँखाहरु

होस् तिमीले चाहे जस्तै निर्माण नयाँ नेपालको
हृदय देखिको शुभकामना सम्पुर्ण नेपालीको



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/466

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

Pandey Jee

"All that we are is the result of what we have thought. If a man speaks or acts with an evil thought, pain follows him. If a man speaks or acts with a pure thought, happiness follows him, like a shadow that never leaves him."

So Kapil i stand by you in a hope that your wish comes true for you, me and others.






ye I appreciate the poem of Pandey, he spoke the truth ..n dats always gonna true in case of human being ..specially neplese..
may your wish gets alive forever.

been mortonstreet, wollstonecraft, sydney, australia




A good thought of change for a developmental revolution towards making a better Nepal.
Poem poses a positive and optimistic thoughts.
Keep it up.



Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.