गजल
गजल
(बष्टन )
टाउको झोलामा !
शरीर खोलामा !
तर्सिनु तर्सिएं
हावाकै गोलामा !
झिनो आशा जस्तै
तौलिएं तोलामा !
मह काड्न गएं
बारुले गोलामा !
म मातेको हात्ती
मान्छेको चोलामा !
| Rate this Post: |
Print This Post
|
| Category Listing for RSS | ![]() |
|
|
![]() |
|
| Close Window | |
|
|||||