तिमीलाई के बन्न मन लाग्छ?

Posted by: Vishnu Kshettri

तिमि रामायण हौ

किनकी शहन्शिलता जीवनको आबस्यकता हो

तिमी महाभारत हौ

तेसैले अख्तियार दुरुपयोगको बिरुद्धमा

चेतनशील बन्नु तिम्रो जीवनको अधिकार हो

उसो त सद्धाम हुसैन

अभिन्न मित्रको अभिछिन्न अंगको हलाल गरि

स्वर्ण दरबारको राश्लिलामा नान्गिंदा पनि

दमदार र हूकार्को मालिक नै थिए

सोमा बिन लादेन जिवीत छन् वा अजिवीत

तर पनि उनको बाहुलेतामा मर्ने र मार्ने

तालिबानिहरु उदय भै नै रहेका छन्

शिर्ष चार काल र चरण

विचार्दा र सम्झनामा आउदा

तिमीलाई के बन्न मन लाग्छ?

मलाई त

स्नेह र आनन्दको सेतु बन्न मन लाग्छ!

Facebook Comments

Blog Comments

1. Rajendra Keshari Pandey

Good one Vishnu ji, I like your expression and thought. (Sneha ra Aananda ko setu banna mana lagchha.) Ramro Chha.

2. Dhilung Kirat

कलियुगको हल्लै हल्ला माझ तपाइको यो प्रस्न, झन झन जटील बन्दै जानेछ …
बहुमतमा सधै सत्य खोज्न कहाँ मिल्छ र ..

3. Vish

Dhilung,

युग बलि हुदैन बरु रही रहन्छ चलि
छलीहरु अकर्मन्यताको अभिशापमा
रही रहन सक्छन अल्मलि!
सत्यता बहुमतको नहुन पनि सक्छ परि
बरु एकमतको नै किन नहोस उड्न सक्छ चरी!!

Jay hos!!!

Post Your Comments:

Your email address will not be published. Required fields are marked *