फोटोकोपी भिडियो / मनोज गजुरेल

Posted by: talkinape

मनोज गजुरेलको फोटोकोपी हेरे पछी मलाई अरे वा! नेपाल सचिकै एस्तो हुन सक्छ भनेर खुशी लाग्यो ।। कल्पनाको दुनियाँमा दुबुल्की मार्न मजा औछ नै :-)

यो भिडियोमा जस्तै, हामी कामना गरौ, हामी हाम्रो नेपाललाई एक दिन देखन पौ।।

नेता, जनता हामी सबैलाई सुबुद्धी अह्वोस। :-)

 

Video @ http://blog.sajilonepal.com/2008/11/blog-post_25.html

फोटोकोपी भिडियो / मनोज गजुरेल was last modified: December 1st, 2008 by talkinape
 

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *