Top Stories

talkinape

HIKE

फोटोकोपी भिडियो / मनोज गजुरेल

मनोज गजुरेलको फोटोकोपी हेरे पछी मलाई अरे वा! नेपाल सचिकै एस्तो हुन सक्छ भनेर खुशी लाग्यो ।। कल्पनाको दुनियाँमा दुबुल्की मार्न मजा औछ नै 🙂

यो भिडियोमा जस्तै, हामी कामना गरौ, हामी हाम्रो नेपाललाई एक दिन देखन पौ।।

नेता, जनता हामी सबैलाई सुबुद्धी अह्वोस। 🙂

 

Video @ http://blog.sajilonepal.com/2008/11/blog-post_25.html

One thought on “फोटोकोपी भिडियो / मनोज गजुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *